CLINICAL GUIDELINES FOR PHYSIOTHERAPY MANAGEMENT OF PATIENT WITH COVID-19 IN ACUTE HOSPITAL SETTING IN NEPAL

विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस रोगको कारण स्वास्थ्यमा आउने विभिन्न प्रकारका समस्याहरुकोे फिजियोथेरापी सम्बन्धीत आधिकारिक निर्देशिका नेपाल फिजियोथेरापी संघले तयार गरी सम्पूर्ण फिजियोथेरापिष्ट सामू ल्याएको छ । यस निर्देशिका WCPT द्वारा प्रकाशित निर्देशिकामा आधारित रही नेपालको स्वास्थ्य संस्था, स्वास्थ्य स्थिति, स्वास्थ्य उपकरण तथा अन्य अवस्थाको आधारमा परिमार्जित गरी पुनः WCPT का पदाधिकारीहरू सँग परामर्श र स्वीकृति लिई तयार पारिएको हो । उक्त निर्देशिका तयार गर्न विभिन्न रूपमा सहयोग गर्नुहुने सम्पूर्ण फिजियोथेरापिष्टहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल अधिराज्यभरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहनुहुने फिजियोथेरापिष्टहरूलाई यस निर्देशिका पालना गर्नुहुन अनुरोध गरिन्छ ।

 

यस निर्देशिका तयार पार्नकालागि योगदान गर्नुहुने निम्न उल्लेखित विशेषज्ञ फिजियोथेरापिष्टहरूलाई नेपाल फिजियोथेरापी संघ हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ ः

१. शैली थापा (नेप्टा प्रतिनिधि तथा विशेषज्ञ फिजियोथेरापिष्ट)

२. रेगन शाक्य (कोभिड निर्देशिका समिति संयोजक तथा विशेषज्ञ फिजियोथेरापिष्ट)

३. सुनिल पोखरेल ( handicap international का तर्फ बाट संयोजक तथा फिजियोथेरापिष्ट )

४. सुमना वैद्य (विशेषज्ञ फिजियोथेरापिष्ट)

५. प्रतीक पोखरेल (विशेषज्ञ फिजियोथेरापिष्ट)

६.ऋचा बज्राचार्य (विशेषज्ञ फिजियोथेरापिष्ट)

७.रश्मी सुवेदी (विशेषज्ञ फिजियोथेरापिष्ट)

८. अल्का आले (विशेषज्ञ फिजियोथेरापिष्ट)

 

NEPTA बाट Covid-१९ निर्देशिका समिति सदस्यहरु

१) लक्ष्मण अधिकारी

२) शमिद कुमार कतीला

३) देवेन्द्र मोय श्रेष्ठ

४) विमल प्रजापति

५)स्मृति सुवाल

६) तेन्जिङ नोर्बु लामा

Full document here:

CLINICAL GUIDELINES FOR PHYSIOTHERAPY MANAGEMENT OF PATIENT WITH COVID-19 IN ACUTE HOSPITAL SETTING IN NEPAL

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *