CLINICAL GUIDELINES FOR PHYSIOTHERAPY MANAGEMENT OF PATIENT WITH COVID-19 IN ACUTE HOSPITAL SETTING IN NEPAL
विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस रोगको कारण स्वास्थ्यमा आउने विभिन्न प्रकारका समस्याहरुकोे फिजियोथेरापी सम्बन्धीत आधिकारिक निर्देशिका नेपाल फिजियोथेरापी संघले तयार गरी सम्पूर्ण फिजियोथेरापिष्ट सामू ल्याएको छ । यस निर्देशिका WCPT द्वारा प्रकाशित निर्देशिकामा आधारित रही नेपालको स्वास्थ्य संस्था, स्वास्थ्य स्थिति, स्वास्थ्य उपकरण तथा अन्य अवस्थाको आधारमा परिमार्जित गरी पुनः WCPT का पदाधिकारीहरू सँग परामर्श र स्वीकृति लिई तयार पारिएको हो । उक्त निर्देशिका तयार गर्न विभिन्न रूपमा सहयोग गर्नुहुने सम्पूर्ण फिजियोथेरापिष्टहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल अधिराज्यभरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहनुहुने फिजियोथेरापिष्टहरूलाई यस निर्देशिका पालना गर्नुहुन अनुरोध गरिन्छ ।
यस निर्देशिका तयार पार्नकालागि योगदान गर्नुहुने निम्न उल्लेखित विशेषज्ञ फिजियोथेरापिष्टहरूलाई नेपाल फिजियोथेरापी संघ हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ ः
१. शैली थापा (नेप्टा प्रतिनिधि तथा विशेषज्ञ फिजियोथेरापिष्ट)
२. रेगन शाक्य (कोभिड निर्देशिका समिति संयोजक तथा विशेषज्ञ फिजियोथेरापिष्ट)
३. सुनिल पोखरेल ( handicap international का तर्फ बाट संयोजक तथा फिजियोथेरापिष्ट )
४. सुमना वैद्य (विशेषज्ञ फिजियोथेरापिष्ट)
५. प्रतीक पोखरेल (विशेषज्ञ फिजियोथेरापिष्ट)
६.ऋचा बज्राचार्य (विशेषज्ञ फिजियोथेरापिष्ट)
७.रश्मी सुवेदी (विशेषज्ञ फिजियोथेरापिष्ट)
८. अल्का आले (विशेषज्ञ फिजियोथेरापिष्ट)
NEPTA बाट Covid-१९ निर्देशिका समिति सदस्यहरु
१) लक्ष्मण अधिकारी
२) शमिद कुमार कतीला
३) देवेन्द्र मोय श्रेष्ठ
४) विमल प्रजापति
५)स्मृति सुवाल
६) तेन्जिङ नोर्बु लामा
Full document here: